कार्यक्रमहरु View More
समाचार र गतिविधि
-
सहभागी हुनुहोस्
साझा सवालमा सहभागी हुन यो फारम भर्नुहोस् ।
-
संविधान सामान्य ज्ञान
नेपालको नयाँ संविधानबारे तयार पारिएको जानकारिमुलक सामान्य ज्ञानमा भाग लिनुहोस्
- View More
पोडकास्ट
- वैदेशिक रोजगारीमा जाँदा कति खर्च? 06/21/2015
- नयाँ संविधान कहिले र कसरी 06/14/2015
- भूकम्पपछि : विद्यालय 06/07/2015
- भूकम्पपछि पहिरोको जोखिम 05/31/2015
- भूकम्पपछि सामान्य दैनिकी 05/24/2015
- भूकम्प : राहत र पुनर्निर्माण 05/17/2015
- View More
साझा सवाल
साझा सवाल रेडियो र टेलिभिजनको माध्यमबाट प्रसारण भइरहेको साप्ताहिक बहसको कार्यक्रम हो। साझा सवाल मार्फत जनताले नेता, नीति निर्माता र विश्लेषकहरुलाई सोझै प्रश्न गर्न सक्छन्।
हरेक आइतबार राति ९ बजे बीबीसी नेपाली सेवा, कान्तिपुर टेलिभिजन र देशभरका २५० भन्दा बढी एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको साझा सवाल अहिले आठौं बर्षमा चलिरहेको छ । नेपालको विविधतालाई समेट्नका लागि साझा सवाल टिमले देशका विभिन्न स्थानहरूमा पुगी कार्यक्रम रेकर्ड गर्दछ।


